You are viewing the translated version of अदालतमा रहेका मिसिल कागजपत्रको सुरक्षा.

Rule 71
अदालतमा रहेका मिसिल कागजपत्रको सुरक्षा
(१) अदालतमा रहेका मिसिल कागजपत्रको सुरक्षा गर्नु रजिष्ट्रारको कर्तव्य हुनेछ।
(२) रजिष्ट्रारको आदेश बाहेक अदालतमा रहेका कुनै पनि मिसिल कागजपत्र र स्रेस्ता किताबहरू अदालत भवन बाहिर लैजान र अनधिकृत व्यक्तिलाई देखाउन हुँदैन।